लुम्बिनी प्रदेश सरकार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र गुल्मी
तम्घास, गुल्मी
प्रस्तुत बिषयमा नेपाल सरकार,कृषि तथा पशुपन्छी विकस मन्त्रालयको मिति 2081/10/08 (मा.मन्त्रीस्तर) को निर्णयनुसार कृषि तथा पशुपन्छी मन्त्रालय र अन्तर्गत हुने कृषिजन्य उत्पादन सामाग्रीहरुको नयाँ मूल्य/दर/रेट निर्धारण गरिएको हुँदा सो जानकारी उक्त निर्धारीत नयाँ दररेटको पत्र यसै साथ सलग्न गरी पठाईएको ब्यहोरा अनुरोध छ।