लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र गुल्मी

तम्घास, गुल्मी

  • 079-520126
  • akcgulmi2075@gmail.com
पुन:कार्यक्रम संचालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रमहरु संचालनको लागि यस कार्यालयबाट सूचना प्रकाशन गरिएको छ । थप जानकारीको लागि कार्यालयको 079520126 मा सम्पर्क गर्नुहोला ।